बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत
rajdhanidaily.com · Mon Sep 07 07:22:03 GMT 2026

तनहुँ । व्यास नगरपालिकाले व्यास नगरपालिका–१० मा सञ्चालन गरेको बैरेनी जग्गा विकास आयोजना अन्तिम चरणमा पुगेको छ ।
आयोजनाको ८९ प्रतिशत भौतिक प्रगति र ६५ दशमलव ८ प्रतिशत वित्तीय प्रगति भएको नगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)