नीता-अशोकको 'पार्वती'को कमाइ नाघ्यो डेढ करोड
setopati.com · Mon Sep 07 07:20:00 GMT 2026

अभिनेत्री नीता ढुंगानाको शीर्ष अभिनय तथा निर्देशन रहेको फिल्म 'पार्वती'ले सुखद् व्यापार गरेको छ।
भदौ १२ गते रिलिज भएको फिल्मले २१ गतेसम्ममा घरेलु बक्सअफिसमा डेढ करोड रूपैयाँको आँकडा पार गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)