नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव
khabarhub.com · Mon Sep 07 07:21:12 GMT 2026

काठमाडौं – नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरूलाई कुल १५.८०% लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)