जर्मनीको साक्सोनी–आनहाल्टमा दक्षिणपन्थी एएफडीको ऐतिहासिक जित
nepalpress.com · Mon Sep 07 07:23:46 GMT 2026

काठमाडौं। । जर्मनीको साक्सोनी–आनहाल्ट राज्यको निर्वाचनमा दक्षिणपन्थी तथा आप्रवासनविरोधी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी)ले ऐतिहासिक सफलता हासिल गरेको छ ।
एएफडीको जितलाई टिप्पणीकार तथा उसका राजनीतिक प्रतिद्वन्द्वीहरूले विगतसँगको सम्बन्ध तोड्ने महत्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)