हिमाल आरोही शेर्पा र कार्कीलाई सम्मान
khabarhub.com · Fri May 22 12:47:47 GMT 2026

काठमाडौं – विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)