काभा महिला च्याम्पियनसिप : पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसँग नेपाल पराजित
lokaantar.com
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपको पहिलो खेलमा शुक्रबार नेपाली टोली बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा पहिलो सेटमा नेपालसँग पछि पारेको भारतले उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)