व्यावसायिक फलफूल खेतीतर्फ किसानको आकर्षण
rajdhanidaily.com · Mon Sep 07 07:27:56 GMT 2026

बाँके । बाँके जिल्लाका किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भएका छन्। बजारमा फलफूलको माग बढ्दै गएपछि जिल्लाका विभिन्न क्षेत्रमा किसान व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित हुँदै गएका छन्।
राप्ती सोनारी गाउँपालिका-२ कचनापुर गाउँमा किसान शान्तराज गौतमले प्राकृतिकरुपमा व्यावसायिक मेवाखेती गर्दै आएका छन्। उनले आफै बेर्ना उमारेर प्राकृतिकरुपमा अहिले ३६० मेवाका बिरुवामा लटरम्म फल लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)