प्रचार विभागको कमाण्ड लिँदै निरजले भने- एमालेको विचार हरेक मोबाइल स्क्रिनसम्म पुर्याउँछौँ
nepalpress.com · Mon Jun 15 08:22:57 GMT 2026

काठमाडौं । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना र प्रविधिको युगमा प्रचार-प्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउने बताएका हुन्। उनले अब एमालेको प्रचार कार्य परम्परागत सीमाभन्दा माथि उठेर डिजिटल सञ्चारमा केन्द्रित हुने उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)