दुई सातामा ‘लालीबजार’ले कमायो पाँच करोड २५ लाख
barnanmedia.com · Fri May 22 12:49:47 GMT 2026

काठमाडौँ, ८ जेठ :
अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको नेपाली चलचित्र ‘लालीबजार’ले दुई सातामा रु पाँच करोड २५ लाख कमाइ गरेको छ । गत वैशाख २५ गतेदेखि नेपालभरका चलचित्र भवनमा प्रदर्शनमा आएको उक्त चलचित्रले जेठ ७ गते बेलुकीसम्ममा उक्त कमाइ गरेको निर्माण कम्पनी षट्कोण आटर््सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)