कैलाश मानसरोवर यात्रा गर्न गएका ३७ भारतीय तीर्थयात्री सुरक्षित
kalakarmi.com · Fri Aug 28 07:59:24 GMT 2026

काठमाडौं- कैलाश मानसरोवर यात्रा पूरा गरी फर्कने क्रममा तिब्बतको सागामा अलपत्र परेका भारत महाराष्ट्रका ३७ जना तीर्थयात्री सुरक्षित रूपमा काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
तीर्थयात्रीहरूको समूह शुक्रबार बिहान ६ बजे न्यालम चेकपोस्ट हुँदै सागाबाट काठमाडौंका लागि प्रस्थान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)