इन्डोनेसियामा भीषण आगलागी, ६ बालबालिकासहित ११ जनाको *मृ*त्यु
canadanepal.com · Mon Sep 07 07:40:43 GMT 2026

जकार्ता - इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तको पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । आगलागीमा कम्तीमा ४० वटा पसल तथा घर जलेर नष्ट भएका छन् ।
स्थानीय समयअनुसार सोमबार मध्यरातपछि बजार क्षेत्रमा आगो लागेको थियो । एउटा स्थानबाट सुरु भएको आगो तीव्र गतिमा फैलिँदै आसपासका पसल तथा घरमा पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)