बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्धः जनजीवन प्रभावित
reportersnepal.com · Mon Sep 07 07:43:26 GMT 2026

बाजुरा, २२ भदौ । शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन प्रभावित भएको छ ।
लगातारको अविरल वर्षापछि सडक र विद्युत् अवरुद्ध भएपछि जिल्लाको जनजीवन प्रभावित भएको हो । पहिरोले शनिबार रातिदेखि जिल्लाभर विद्युत् र सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)