एक सिलिन्डर ग्यासका लागि बालाजुमा सयौँको लाम
bishowkhabar.com · Mon Sep 07 07:44:18 GMT 2026

काठमाडौं– बालाजु औद्योगिक क्षेत्र परिसरमा एक सिलिन्डर ग्यास लिन सोमबार सयौँ सर्वसाधारण घण्टौँ लाममा बस्न बाध्य भएका छन् ।
चर्को घाममा रित्तो सिलिन्डर बोकेर बिहानैदेखि लाममा बसेका सर्वसाधारणमध्ये कतिपय सिलिन्डरमै बसेर पालो कुरिरहेका थिए । ग्यास अभावका कारण घरको चुल्हो नबलेपछि बाध्य भएर बिदा लिएरसमेत ग्यास लिन आएको उनीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)