अनरको प्रिमियम फोन ६०० प्रो नेपालमा आयो, ५१२GB स्टोरेज र १२GB र्याम
kalakarmi.com · Mon Sep 07 07:47:14 GMT 2026

काठमाडौं- स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ ।
प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रूपमा बजारमा ल्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)