नयाँदिल्लीमा भवन भत्किँदा ६ जनाको मृत्यु
bishowkhabar.com · Mon Sep 07 07:48:42 GMT 2026

काठमाडौं– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु भएको छ ।
भग्नावशेषमा मानिस फसेको आशङ्कामा उद्धारकर्मीहरूले सोमबार दोस्रो दिन पनि खोजी जारी राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)