सत्यलाई हतियार बनाएर भ्रम चिर्छौं, एमालेको विचार हरेक मोबाइलमा पुर्याउँछौं : निरज आचार्य
lokaantar.com

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रमुख आचार्यले सूचना र प्रविधिको युगमा प्रचार–प्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)