कृष्णभीरको भासिएको सडक पूर्ण रूपमा बन्न अझै समय लाग्ने
khabarhub.com · Mon Sep 07 07:53:21 GMT 2026

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँ पालिका ७ पृथ्वी राजमार्गको कृष्णभिरमा भासिएको सडक पूर्ण रुपमा निर्माण हुन अझै केही समय लाग्ने भएको छ ।
त्रिशूली नदीमा आएको बाढीको कटानका कारण भाद्र १४ गते सडक भासिए पनि कृष्णभीरमा सडक अवरुद्ध भएको छ । उक्त स्थानको साइडबाट भित्ता काटेर सडक निर्माण गर्ने काम भई रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)