धनकुटामा नयाँ उद्योग दर्ता बढ्यो, १५१ उद्योग बन्द
barnanmedia.com · Mon Sep 07 07:43:58 GMT 2026

धनकुटामा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या बढेको छ भने पुराना उद्योग बन्द हुने क्रम पनि देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् । सोही अवधिमा १५१ वटा उद्योग बन्द भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका अनुसार नयाँ दर्ता भएका उद्योगमध्ये १११ वटा प्रशासनतर्फ र ३७ वटा वाणिज्यतर्फका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)