जग्गा हालसाविक गर्न घुस लिने नापीका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
ratopati.com · Mon Sep 07 07:58:59 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्कीमा कार्यरत दुई कर्मचारीविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
जग्गा हालसाविक गर्ने प्रक्रियामा सेवाग्राहीसँग घुस मागेको पुष्टि भएको भन्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)