उडान भरेलगत्तै विमान दुर्घटना, पाइलटसहित १२ जनाको मृत्यु
newsofnepal.com · Mon Jun 15 08:49:40 GMT 2026

काठमाडौं ।
अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबै यात्रुको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)