जहाँ पाक्छ निःशुल्कमा खाना
reportersnepal.com · Mon Sep 07 08:02:20 GMT 2026

ललितपुर, २२ भदौ । ललितपुरको ग्वार्कोबाट पाँच किलोमिटरको दूरीमा छ, महालक्ष्मी नगरपालिका–८ लुभु। गोदावरी खोलाबाट देब्रे लागेपछि झण्डै पाँच सय मिटर हिंडेपछि पुगिने एउटा वस्तीमा अलि फरक दृश्य देखिन्छ।
वरिपरि नयाँ घर बनिरहेका छन्। वस्ती बाक्लो बन्दै गए पनि एउटा जग्गा खाली छ। त्यो खाली जमिनमा असरल्ल ठूला–साना ढुङ्गा छन्। तिनै ढुङ्गामाथि दुई वटा चियादानी र एउटा कुकर राखिएको छ। एउटा चियादानीमा पानी उम्लिरहेको छ भने अर्कोमा चिया पाकिरहेको छ। कुकरमा सिट्ठी लागिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)