बाँकेका कैदीबन्दीबाट बाढीपीडितलाई डेढ लाख सहयोग
ekantipur.com · Mon Sep 07 07:55:33 GMT 2026

बाँकेका कैदीबन्दीबाट बाढीपीडितलाई डेढ लाख सहयोग
नेपालगन्ज कारागार शाखाका कैदीबन्दीले एक लाख दुई हजार ६२६ र नौबस्ताका कैदीबन्दीले ४९ हजार ५१० रुपैयाँ सहयोग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)