एमाले प्रचार विभाग प्रमुख आचार्यले गरे पदभार ग्रहण
onlinekhabar.com · Mon Jun 15 08:58:56 GMT 2026

१ असार, काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पदभार ग्रहण गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहणलगत्तै उनले सूचना र प्रविधिको युगमा प्रचारप्रसारको शैलीलाई आधुनिक र प्रभावकारी बनाउन प्रयास गर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)