बाढीपीडित परिवारलाई २५ हजार राहत दिने बेलकोटगढी नगरपालिकाको निर्णय
kharibot.com · Mon Sep 07 08:15:00 GMT 2026

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई बेलकोटगढी नगरपालिकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)