तीनै तहका सरकारसँग सभामुखको आग्रह- बाढीपीडितले ‘सरकार पाइनँ’ भन्ने अवस्था नआओस्
himalpress.com · Mon Sep 07 08:17:51 GMT 2026

धादिङ- सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनःस्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन्।
धादिङको गल्छीस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)