बाढीपछि लुटपाट रोक्न कडा निगरानी भइरहेको छ : प्रहरी महानिरीक्षक कार्की
bishowkhabar.com · Mon Sep 07 08:22:16 GMT 2026

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भोटेकोशी बाढीपछि बगेर आएका धनमाल तथा सुनचाँदी लुट्ने अमानवीय प्रवृत्ति रोक्न कडा निगरानी भइरहेको बताएका छन् ।
भोटेकोशी विपत्तिपछि रसुवा, नुवाकोट र धादिङमा करिब आठ हजार प्रहरी खोज, उद्धार र राहत कार्यमा परिचालन गरिएको उनले जानकारी दिए । सम्भावित जीवितको खोजी तथा उद्धार कार्य अझै जारी रहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)