पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल
baahrakhari.com · Mon Sep 07 08:21:51 GMT 2026

धादिङ । सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले राज्यको उपस्थितिको अभाव महसुस नगर्ने गरी उद्धार, राहत र पुनर्स्थापनाका काम अघि बढाउन तीनै तहका सरकारसँग आग्रह गरेका छन् ।
धादिङको गल्छीस्थित बाढी प्रभावित क्षेत्रको अवलोकनपछि उनले विपद्का बेला नागरिकलाई राज्यको उपस्थिति अनुभूति गराउनु सरकारको पहिलो दायित्व भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)