बादलले भने- संकटका बेला नेतृत्वको रक्षा गर्नुपर्छ, ओली थपे- यही हो पार्टी लाइन
onlinekhabar.com · Fri May 22 13:42:35 GMT 2026

८ जेठ, काठमाडौं । एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि चार उपाध्यक्षहरुले प्रश्न उठाएपछि रामबहादुर थापाले त्यसको प्रतिवाद गरेका छन् ।
उपाध्यक्ष समेत रहेका थापाले पार्टी संकटमा रहेको र यो बेला नेतृत्वको रक्षा गर्नु कर्तव्य भएको धारणा राखेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)