गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा
deshsanchar.com · Mon Jul 06 14:54:43 GMT 2026

गाजाको प्रशासनको जिम्मेवारी पाएको प्यालेस्टिनी प्राविधिक समितिले गाजाको सबै हतियारको नियन्त्रण आफ्नो हातमा लिनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको शान्ति समितिले सोमबार बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)