सुकुम्बासीप्रति सरकार गैरजिम्मेवार बनेको भन्दै सत्तारूढ सांसदकै आपत्ति
deshsanchar.com · Mon Jul 06 15:30:25 GMT 2026

काठमाडौँ- सरकारले सुकुम्बासी व्यवस्थापनमा संवदेनशीलता, योजना र जिम्मेवारी देखाउन नसकेको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् तथा प्रतिनिधिसभाकी सचेतक क्रान्तिशिखा धितालले चिन्ता व्यक्त गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)