रास्वपाकै सांसद धितालले भनिन्- सुकुम्वासी व्यवस्थापनमा सरकार चुक्याे
deshsanchar.com · Mon Jul 06 17:08:28 GMT 2026

काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद क्रान्तिशिखा धितालले सुकुम्वासी व्यवस्थापनमा सरकार चुकेकाे बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)