कुमारी बैंक पीसीएएफमा आबद्ध
khabarhub.com · Mon Sep 07 08:28:21 GMT 2026

काठमाडौं – कुमारी बैंक लिमिटेडले ‘वित्तीय संस्थाहरूका लागि कार्बन लेखांकन साझेदारी’ (पीसीएएफ)मा आबद्ध हुँदै बैंकिङ्ग, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिबाट हरितगृह ग्यास उत्सर्जनलाई बुझ्ने र व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको छ ।
पीसीएएफको सदस्य बनेसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा सार्बजानिकरुपमा प्रकाशन गर्न पीसीएएफका विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्ने बैंकको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)