लघुवित्तको ऋण असुलीमा नयाँ चुनौती : दुर्व्यवहार रोकियो, तर ऋण तिर्ने दायित्व कायमै
saralpatrika.com · Mon Sep 07 08:26:31 GMT 2026

काठमाडौँ । ऋण असुलीका नाममा ऋणीलाई गाली गर्ने, धम्क्याउने, दबाब दिने वा घरायसी सामान उठाएर लैजानेजस्ता गतिविधि अब सहजै गर्न पाइने छैन। सरकारले ऋण असुलीका क्रममा हुने गैरकानूनी व्यवहार रोक्न जिल्ला प्रशासन कार्यालयहरुलाई आवश्यक कारबाही गर्न निर्देशन दिएसँगै लघुवित्त संस्थाहरूका लागि ऋण असुली थप संवेदनशील बनेको छ।
सरकारको पछिल्लो कदमले एउटा महत्वपूर्ण कुरा स्पष्ट गरेको छ—ऋण असुली कानूनी प्रक्रियाबाट हुनुपर्छ, दबाब वा दुर्व्यवहारबाट होइन।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)