दूतावासमा श्रद्धाञ्जली सभा, आधा झुकाइयाे चीनको राष्ट्रिय झण्डा
janaaastha.com

भोटेकोशी र त्रिशुलीमा आएको प्रलयकारी बाढीमा बितेकाहरुलाई श्रद्धाञ्जली, घाइतेको स्वास्थ्यलाभ तथा पीडित परिवारलाई समवेदना स्वरुप नेपाल सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । आज मुलकभर र विदेशमा रहेका कूटनीतिक नियोगमा समेत राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)