हलमा चलिरहेका गौंथली, पार्वती र मास्टर्नीले हालसम्म कति कमाए ?
kendrabindu.com · Mon Sep 07 08:29:45 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ ।
बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ले आइतबारसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । सो अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)