‘गौंथली’को कमाई पौने २६ करोड
nepalviews.com · Mon Sep 07 08:28:45 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डले आइतबारसम्म प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।
बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत चलचित्रमध्ये सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)