हर्क साम्पाङले सरकारी राहत कोषका लागि भन्दै पार्टीको क्युआर कोड देखाएर पैसा उठाएपछि....
corporatenepal.com · Fri Aug 28 08:02:43 GMT 2026

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सरकारको बाढी पीडित राहत कोषका लागि भन्दै पार्टीको क्युआर कोड राखेर व्यापक ढंगले पैसा उठाएको खुलासा भएको छ ।
उक्त घटना सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले नै आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै वित्तीय ठगीबाट बच्न आव्हान गरेको छ । प्रधानमन्त्री कार्यालयले बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन अपील गर्दै विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्युआर कोडमा खाताको नाम यकीन गरेर मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)