एनआरएनएका पूर्वअध्यक्ष शर्माद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख सहयोग
clickmandu.com · Fri Aug 28 08:03:00 GMT 2026

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले सो रकम सहयोग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)