कर्णालीमा दुई सुत्केरीको हवाई उद्धार
nepalnews.com · Sun Apr 19 17:26:44 GMT 2026

कर्णाली। कर्णाली प्रदेशअन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका दुई महिलाको आज हवाई उद्धार गरिएको छ।
त्यसमध्ये एक जना सुत्केरी भइसकेपछि र एक जना सुत्केरी व्यथा लागेपछिको जटिल स्वास्थ्यावस्थाका कारण सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो। सुत्केरीपछिको जटिल स्वास्थ्य समस्याका कारण खार्पुनाथ गाउँपालिका-५ हुम्लाकी ४५ वर्षीया सरिला शाहीलाई थप उपचारका लागि उद्धार गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)