पाक्नै लागेको धानबाली नष्ट, भक्तपुरका किसान दुःखी
khabarhub.com · Mon Sep 07 08:33:13 GMT 2026

भक्तपुर – गए राति परेको अविरल वर्षाका कारण पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि भक्तपुरका किसान दुःखी बनेका छन् ।
पाक्नै लागेको धानबालीमा क्षति पुगेपछि किसानले वर्षभरको मेहनत खेर जाने चिन्ता व्यक्त गरेका छन् । धान काट्ने समय नजिकिँदै गर्दा परेको ठूलो वर्षाले किसानको वर्षभरिको मेहनत जोखिममा परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)