काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव
nepallive.com · Mon Sep 07 08:38:07 GMT 2026

काठमाडौं– काठमाडौँ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्ने तयारी गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन यातायातलाई व्यवस्थित र दिगो बनाउन अन्तरनगर यातायात सञ्जाल विकास गरिने बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)