महोत्तरीको रामगोपालपुर–२ मा एमालेका सकिवुल खाँ निर्वाचित
baahrakhari.com · Sun Dec 01 17:54:34 GMT 2024

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का सकिवुल खाँ निर्वाचित भएका छन् । आइतबार भएको उनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)की आइतीकुमारी यादलाई हराउँदै उनी निर्वाचित भएका हुन् ।
निर्वाचित भएका खाँले ६३१ मत ल्याए । माओवादीकी यादवले ५३४ मत ल्याइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)