इजरायली हवाई आक्रमणमा दक्षिणी लेबनानमा कम्तीमा १० जनाको मृत्यु
ratopati.com · Mon Sep 07 08:41:14 GMT 2026

बेरुत । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई महिनाका शिशुसहित बालबालिका पनि रहेको जनाइएको छ । घटनामा कम्तीमा दुई जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)