‘गौंथली’ को ग्रस कलेक्सन पौने २६ करोड
kalakarmi.com · Mon Sep 07 08:44:35 GMT 2026

काठमाडौं– चलचित्र विकास बोर्डले आइतवार मध्यरातिसम्म प्रदर्शनरत नेपाली फिल्महरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक गरेको छ । बोर्डका अनुसार ‘गौंथली’ प्रदर्शनरत फिल्ममध्ये सर्वाधिक आम्दानी गर्ने फिल्म बनेको छ ।
बोर्डको तथ्यांकअनुसार ‘गौंथली’ ले आइतवार मध्यरातिसम्म २५ करोड ८६ लाख २८ हजार ६९३ रुपैयाँ ग्रस आम्दानी गरेको छ । उक्त अवधिसम्म फिल्मका ९ लाख ३० हजार ७४४ टिकट बिक्री भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)