विश्वकप डेब्यूमै गोल गरेका यासिन अयारीले किन सेलिब्रेट गरेनन् ?
nagariknews.nagariknetwork.com · Mon Jun 15 09:30:10 GMT 2026
स्वीडेनका लागि विश्वकपमा डेब्यू गरेका २२ वर्षीय खेलाडी यासिन अयारीले ट्युनिसिया विरुद्ध दुई गोल गरे।
मोन्टेरीमा भएको समूह एच खेलको पहिलो हाफको सात मिनेटमै उनले ट्युनिसियाविरुद्ध गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, विश्वकपमा डेब्यु गर्ने युवा खेलाडीको रूपमा उनले त्यो क्षणमा खुसि मनाउन सकेनन्। उनले डेब्यु खेलमै देशको लागि गरेको गोलको कुनै सेलिब्रेशन गरेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)