नबिल बैंकको १५.८० प्रतिशत लाभांश प्रस्ताव
bishowkhabar.com · Mon Sep 07 08:47:48 GMT 2026

काठमाडौं– नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)