एआई मोडलहरूको दौड, नयाँ अपग्रेडको बाढीले उद्योगमा जटिलता
clickmandu.com · Mon Sep 07 08:50:54 GMT 2026

एजेन्सी । पहिले एन्थ्रोपिकले फेबल र मिथोसलाई अद्यावधिक गर्याे, त्यसपछि मेटा र गुगलबाट मोडल सुधारहरू आए र ओपनएआईले पनि त्यसकै सिको गर्दै जीपीटी–६ एस्ट्रा सार्वजनिक गर्यो ।
कृत्रिम बुद्धिमत्ता (एआई) क्रान्तिको अग्रपंक्तिमा रहन प्रतिस्पर्धा गरिरहेका मुठ्ठीभर कम्पनीहरूबाट बजारमा आएका परिमार्जन र अपग्रेडहरूको चक्कर लाग्ने गतिसँगै यो सबै यसै हप्ता भयो । ओपनएआईका सीईओ साम अल्टम्यानले बिहीबार सीएनबीसीलाई ‘हामी सबै तीव्र लयमा अघि बढिरहेका छौं’ भने र यो गतिको केही श्रेय सबैजना ‘गर्मी बिदापछि फर्किएका’ कारणलाई दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)