सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई स्टेचरमा अस्पताल पुर्याइयो
arthadabali.com · Fri May 22 14:13:01 GMT 2026

सोलुखुम्बु / सगरमाथा म्याराथनमा सहभागी हुन सोलुखुम्बु आएका एक अमेरिकी नागरिकलाई लेक लागेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङस्थित आमादब्लम होटलमा बसिरहेका अमेरिकी नागरिक अन्दाजी ४० वर्षीय अलेक्जेन्डर राइट (पासपोर्ट नं. A४७८५८०१७० बिहीबार दिउँसो अचानक बिरामी परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)