नेपालमा पहिलो पटक ह्वाट्सएप बिजनेस एपीआई समिट ‘द कन्भरेन्स’ सम्पन्न, संवादात्मक व्यापारमा जोड
deshsanchar.com · Fri May 22 14:02:07 GMT 2026

काठमाडौँ — रमेश कर्प अन्तर्गतको टेलि डिजिटल सर्भिसेज प्रा.लि.ले मेटासँगको सहकार्यमा बिहीबार ‘द कन्भरेन्स’ नामक एक विशेष र ऐतिहासिक उद्योगस्तरीय कार्यक्रम आयोजना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)