‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया
deshsanchar.com · Fri May 22 14:07:52 GMT 2026

काठमाडौँ- सेरामिक्स र भिट्रिफाइड टायल उद्योगको अग्रणी ब्रान्ड कजारिया, नेपालको सबैभन्दा प्रतिष्ठित एवं प्रभावशाली मञ्चमध्येको एक ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकका रूपमा आबद्ध भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)